तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन
तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन
आज र मैले भातै र खायो तिउन त काभको
के माया गथ्र्यो तिमीले सानु म जस्तो जाबको
हिमाल चुलि त्यहि पल्लो पट्टि देख्दाछु बृन्दावन
पहाड भए रसाउथ्यो होला निष्ठुरी तिम्रो मन
रातो र चोली निलो र चोली उनचोली सिएको
यो गीत मैले गाएको होइन सम्झाइ दिएको
सम्झाई दिएको
सम्झाई दिएको
सम्झाई दिएको
This blog will help everyone to get the lyrics of latest song along with chords.
Tuesday, February 12, 2019
Wednesday, February 14, 2018
LYRICS OF PIDIT - NEETESH JUNG KUNWAR
LYRICS OF THE SONG
तिम्ले त भन्या थियौ छाडेर जाने छैनौ अरुको थाहा भएन आफुचै त्यस्तो होइनौ मुटुनै छोरी लगेऊ सुटुक्का आफ्नो पारी वचन त गरेउ मिठो तर हजम भो जिम्मेवारी आज एक्लो भई म बसेको छु सम्झी सम्झी पुरना दिनहरु तिम्ले त चै पारेछौ है अर्कै केटो सँग अब म भने के गरुम ? हे कस्तो छ नयाँ बुडो भनन मेरी भुपु इन्स्त मा हेर्या थिए गर्दै थियो तिम्लाई चुपु रिस पनि उठ्यो यक्चिन किन त्यस्तो फोटो हलिस ? तेल भने घसिस ममा तर अर्कैले पायो मालिस आज एक्लो भई म बसेको छु सम्झी सम्झी पुरना दिनहरु तिम्ले त चै पारेछौ है अर्कै केटो सँग अब म भने के गरुम ? टिकइ छ साथी अब साथी नै भन्नु परेउ हाँसोमे त चुनै तर नोट पनि गन्नु परेउ बधाई छ तिम्लाई यो पोखो अब खुलेर यसलाई जिउनु विदेशको मौसम यहाँ जस्तो हुन्न पानी चै तातो पिउनु मलाई त छडिस टिक छ तर पडाइ चै पुरा गर्नु आफु त सधै त्रिप मा तर त भने अगी बडनु
Monday, February 5, 2018
LYRICS OF JANI NAJANI MAYA - KRI MOVIE
Hope you guys enjoy this lyrics
लुकी लुकी हेर्ने यो मेरो बानिले
आँखा जुदै लायो मिठो माया किन हो
किन किन हो मेरो मन दुलिरहन्छ
तिम्रै पछी
मैले जानी नजानी माया लाए
जानी नजानी
मैले जानी नजानी माया लाए
जानी नजानी
तिम्रो नयन्मा बसेको छ मेरो मन
तिम्रा आधारमा लुकेको छ जीवन
तिमीनै भन सम्हालौ मन कसरी भन
भनभन
जहाँ जहाँ जाउ तेही तिमीलाई पाउ
मैले जानी नजानी माया लाए
जानी नजानी
मैले जानी नजानी माया लाए
जानी नजानी
यो मुटु धद्की रहने
त्यो सस तिमी हौ
म बच्नुको कारण तिमी
मेरो अस तिमी हौ
कसरी भनौ कती चाहन्छौ
यो मनले तिमीलाई
जहाँ जहाँ जाउ तेही तिमीलाई पाउ
मैले जानी नजानी माया लाए
जानी नजानी
मैले जानी नजानी माया लाए
जानी नजानी
Location:
Nepal
Saturday, February 3, 2018
Lyircs of Anountho Mutu - Sajjan Raj Vaidya
Here is the Lyrics, Enjoy
एकछिन भएर के भोत
तिमीलाई नदेखेको ?
एकदम याद अैरहेछ
कुर्न नै गाह्रो भयो
तिम्लाई एकछिन एकछिनमा
फेरी मैले बोलाँउदा
नरिसाउनु माया
साह्रै अनौठो छ यो
मुटो मेरो
तिम्रो सम्झनामा दुल्दै
कल्पनाहरु बटुल्दै
तिम्रो नामलाई
प्रेरणा बनाएर
सपना साझाएर
तिमी कहाँ ल्यएर
अैबस्छ तिम्रो अङालोमा
एक चोटी भए पनि
राती निदाउनु अघी
भनिदिनु है माया
याद गरिरहेछौ कि
मलाई मैलीए तिमीलाई
सम्झिरहेको जस्तै
जती देक्ने तिमीलाई
सकिन्न सम्हल्नै यो
मुटो मेरो
तिम्रो सम्झनामा दुल्दै
कल्पनाहरु बटुल्दै
तिम्रो नामलाई
प्रेरणा बनाएर
सपना साझाएर
तिमी कहाँ ल्यएर
अैबस्छ तिम्रो अङालोमा
अनौठ्यो छ यो
मुटो मेरो
तिम्रो सम्झनामा दुल्दै
कल्पनाहरु बटुल्दै
तिम्रो नामलाई
प्रेरणा बनाएर
सपना साझाएर
तिमी कहाँ ल्यएर
अैबस्छ तिम्रो अङालोमा
अब त तिम्रो न्यानो न्यानो
अङालो को मायामानै
बस्ने छु म सधैं *3
Friday, February 2, 2018
LYRICS OF GALTI - CHEWANG LAMA
Galti is new song of Chewang lama which was uploaded on 1st feb 2018 in his official youtube
channel. Make sure to subscribe his channel for more update lets support Nepali music industry.
Hope you guys will enjoy with the lyrics.
Lyrics
सक्छौ तिमी बिस देउ मलाई
सक्दैनौ तिमी जिउन देउ मलाई
सक्छौ तिमी मारिदेउ मलाई
सक्दैनौ तिमी बाँच्न देउ मलाई
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अजै तिमी बिना
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अजै तिमी बिना
सक्छौ तिमी बिस देउ मलाई
सक्दैनौ तिमी जिउन देउ मलाई ...........
Where is the love.............
(गल्ती गरेऊ तिमीले सहि रहे)2
तिम्रो गल्ती चोप्दै आँफै जली रहे
( जलेर सबै खरानी भो आज किन
तिम्रो लागि म परय भो ) 2
सक्छौ तिमी बिस देउ मलाई
सक्दैनौ तिमी जिउन देउ मलाई
सक्छौ तिमी मारिदेउ मलाई
सक्दैनौ तिमी बाँच्न देउ मलाई
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अजै तिमी बिना
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अजै तिमी बिना
Subscribe to chewang lama channel
https://www.youtube.com/channel/UCl69ToPHGlOHUCegE2HJM1g
Wednesday, January 3, 2018
Lyrics of Chitthi Bhitra || Sajjan Raj Vaidya ||
Lyrics:
चिट्ठी भित्र राखेर पठाउदै छु मेरो माया म तिमीलाई खोली पढि देउन है आटे जती भरेर पानाहरु मायाका कुरा लेखेर मन ले जानेको सबै। अक्षर अक्षर जोडेर भावनाहरु सबै पोखेर तिमीलाई नै सुम्पिदिए यो मन। तिम्रो अस्तित्व ले नै, मेरो अस्तित्वलाई अर्थ दिन्छ हासोले खुशी चिने झै मेरो मुटुले तिमीलाई चिन्छ। मामाममम।।।। मममम हामी दुई एक्-अर्का कै सहारले बाचौल हाम्रो जिन्दगी एउटै नाम बोकेर बुढेसकालमा हासो ले चौरिएका हाम्रा अनुहारका रेखाले हाम्रै कभ्य कोरेर मेरो स्वर, मेरो संगित तिम्रै नाम गरेर म तिम्रै निम्ती जिए जीवन तिम्रो अस्तित्व ले नै, मेरो अस्तित्वलाई अर्थ दिन्छ हासोले खुशी चिने झै मेरो मुटुले तिमीलाई चिन्छ। ममममम् ।।।। मममम भएजती मेरो माया अली अली गर्द गर्दै तिम्रै हत्केलामा मैले ल्याइ रखिदिए सबै तिम्रै हासो को द्रिश्यले मेरो खुशीलाई रुप दिन्छ तिम्रो अस्तित्वले नैइ मेरो अस्तित्वलाई अर्थ दिन्छ। मामामम ।।। ममममम
Thank You
Follow Sajjan on:
Facebook: https://www.facebook.com/sajjanrajvaidya
Instagram: http://www.instagram.com/sajjanrajvaidya
Twitter: @sajjanrajvaidya
Soundcloud: https://soundcloud.com/sajjanrajvaidya
Location:
Nepal
Lyrics Of Gahiro Gahiro Bipul chhetri
Gahiro Gahiro Bipul Chettri.
Chettri wrote this song a while ago, but he let it sit for some time because he thought he could do more with it. What came out was a visceral, melancholic tune, which was born out of a trip to a seaside town. “The sound of the big large waves and the sheer size and depth of the ocean can render you so tiny and small that you feel rather inconspicuous standing in front of it. So, I took this water body as a metaphor for this tune,” he points out.
News from : Thegreyvalley.com
Lyrics of Gahiro Gahiro with Chords
No Capo required for this song
Guitar tuned: Standard
I am not professional so there might be mistake with chords hope you will understand.
Intro music: Am F C G
Am F C G
Gahiro Gahiro jeevana sagar yo
Am F C G
Tairi nai rahechu ma,
Am F C G
Bagiraheko rukhako Mudhajhai
Am F C G Am F C G
kinar khojechu ma kina kina ho
Am F G
Aatur cha man mero
Am F C G Am F C G
Birano birano birano lagecha Aja yeha
Am F
Gahiro Gahiro.........Din ra rata, Dina ra rata yeha
Am F C G
khoji nai rahechu ma
Am F C G
ki malai sadhai maya dine haru lai
Am F C G
Sodhinai Rahechu ma
Am F
Afulai SamhaleraAm F C G
Khotaharu mero anngalera
Am F
Hidechu hidechu
C G
hidechu yeha sara chadera
Flute Part: Am F C G
Am
kina kina ho
Am F G
Aatur cha man mero
Am F C G Am F C G
Birano birano birano lagecha Aja yeha
Am F
Gahiro Gahiro jeevan sagar yo
Am F C G
Tairi nai rahechu ma,
Am F C G
Bagiraheko rukhako Mudhajhai
Bagiraheko rukhako Mudhajhai
Am F C G
kinar khojechu ma
kinar khojechu ma
Thank You
Subscribe to his channel
Subscribe to:
Posts (Atom)






