Wednesday, January 3, 2018

Lyrics of Chitthi Bhitra || Sajjan Raj Vaidya ||


















Lyrics:

चिट्ठी भित्र राखेर पठाउदै छु मेरो माया म तिमीलाई खोली पढि देउन है आटे जती भरेर पानाहरु मायाका कुरा लेखेर मन ले जानेको सबै। अक्षर अक्षर जोडेर भावनाहरु सबै पोखेर तिमीलाई नै सुम्पिदिए यो मन। तिम्रो अस्तित्व ले नै, मेरो अस्तित्वलाई अर्थ दिन्छ हासोले खुशी चिने झै मेरो मुटुले तिमीलाई चिन्छ। मामाममम।।।। मममम हामी दुई एक्-अर्का कै सहारले बाचौल हाम्रो जिन्दगी एउटै नाम बोकेर बुढेसकालमा हासो ले चौरिएका हाम्रा अनुहारका रेखाले हाम्रै कभ्य कोरेर मेरो स्वर, मेरो संगित तिम्रै नाम गरेर म तिम्रै निम्ती जिए जीवन तिम्रो अस्तित्व ले नै, मेरो अस्तित्वलाई अर्थ दिन्छ हासोले खुशी चिने झै मेरो मुटुले तिमीलाई चिन्छ। ममममम् ।।।। मममम भएजती मेरो माया अली अली गर्द गर्दै तिम्रै हत्केलामा मैले ल्याइ रखिदिए सबै तिम्रै हासो को द्रिश्यले मेरो खुशीलाई रुप दिन्छ तिम्रो अस्तित्वले नैइ मेरो अस्तित्वलाई अर्थ दिन्छ। मामामम ।।। ममममम



Thank You

Follow Sajjan on:
Facebook: https://www.facebook.com/sajjanrajvaidya
Instagram: http://www.instagram.com/sajjanrajvaidya
Twitter: @sajjanrajvaidya
Soundcloud: https://soundcloud.com/sajjanrajvaidya


No comments:

Post a Comment