Hope you guys enjoy this lyrics
लुकी लुकी हेर्ने यो मेरो बानिले
आँखा जुदै लायो मिठो माया किन हो
किन किन हो मेरो मन दुलिरहन्छ
तिम्रै पछी
मैले जानी नजानी माया लाए
जानी नजानी
मैले जानी नजानी माया लाए
जानी नजानी
तिम्रो नयन्मा बसेको छ मेरो मन
तिम्रा आधारमा लुकेको छ जीवन
तिमीनै भन सम्हालौ मन कसरी भन
भनभन
जहाँ जहाँ जाउ तेही तिमीलाई पाउ
मैले जानी नजानी माया लाए
जानी नजानी
मैले जानी नजानी माया लाए
जानी नजानी
यो मुटु धद्की रहने
त्यो सस तिमी हौ
म बच्नुको कारण तिमी
मेरो अस तिमी हौ
कसरी भनौ कती चाहन्छौ
यो मनले तिमीलाई
जहाँ जहाँ जाउ तेही तिमीलाई पाउ
मैले जानी नजानी माया लाए
जानी नजानी
मैले जानी नजानी माया लाए
जानी नजानी
No comments:
Post a Comment