Showing posts with label anountho mutu lyrics. Show all posts
Showing posts with label anountho mutu lyrics. Show all posts

Saturday, February 3, 2018

Lyircs of Anountho Mutu - Sajjan Raj Vaidya



Here is the Lyrics, Enjoy

एकछिन भएर के भोत
तिमीलाई नदेखेको ?
एकदम याद अैरहेछ
कुर्न नै गाह्रो भयो

तिम्लाई एकछिन एकछिनमा
फेरी मैले बोलाँउदा
नरिसाउनु माया
साह्रै अनौठो छ यो


मुटो मेरो
तिम्रो सम्झनामा दुल्दै
कल्पनाहरु बटुल्दै
तिम्रो नामलाई

प्रेरणा बनाएर
सपना साझाएर
तिमी कहाँ ल्यएर
अैबस्छ तिम्रो अङालोमा

एक चोटी भए पनि
राती निदाउनु अघी
भनिदिनु है माया
याद गरिरहेछौ कि

मलाई मैलीए तिमीलाई
सम्झिरहेको जस्तै
जती देक्ने तिमीलाई
सकिन्न सम्हल्नै यो

मुटो मेरो
तिम्रो सम्झनामा दुल्दै
कल्पनाहरु बटुल्दै
तिम्रो नामलाई

प्रेरणा बनाएर
सपना साझाएर
तिमी कहाँ ल्यएर
अैबस्छ तिम्रो अङालोमा

अनौठ्यो छ यो
मुटो मेरो
तिम्रो सम्झनामा दुल्दै
कल्पनाहरु बटुल्दै
तिम्रो नामलाई

प्रेरणा बनाएर
सपना साझाएर
तिमी कहाँ ल्यएर
अैबस्छ तिम्रो अङालोमा


अब त तिम्रो न्यानो न्यानो
अङालो को मायामानै
बस्ने छु म सधैं *3