तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन
तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन
आज र मैले भातै र खायो तिउन त काभको
के माया गथ्र्यो तिमीले सानु म जस्तो जाबको
हिमाल चुलि त्यहि पल्लो पट्टि देख्दाछु बृन्दावन
पहाड भए रसाउथ्यो होला निष्ठुरी तिम्रो मन
रातो र चोली निलो र चोली उनचोली सिएको
यो गीत मैले गाएको होइन सम्झाइ दिएको
सम्झाई दिएको
सम्झाई दिएको
सम्झाई दिएको
jpt lyrics kina lekhya hawa .. yeti ramro song ko lyrics berarera herata .. na janne vaye kina lekhnu
ReplyDeletePlease remove it or write the correct lyrics! You should listen carefully first! Please don't fool people!
ReplyDeleteare you crazy perosn
ReplyDeletellyric bigarera ulto thulo guff garne😂😂
ReplyDelete