Tuesday, February 12, 2019

Timro nai maya - Lyrics - Jhalakman Gandharba

तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन आज र मैले भातै र खायो तिउन त काभको के माया गथ्र्यो तिमीले सानु म जस्तो जाबको हिमाल चुलि त्यहि पल्लो पट्टि देख्दाछु बृन्दावन पहाड भए रसाउथ्यो होला निष्ठुरी तिम्रो मन रातो र चोली निलो र चोली उनचोली सिएको यो गीत मैले गाएको होइन सम्झाइ दिएको सम्झाई दिएको सम्झाई दिएको सम्झाई दिएको